YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:1

भजनसंग्रह 57:1 NNRV

ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।