YouVersion लोगो
खोज आइकन

प्रकाश 16:12

प्रकाश 16:12 NNRV

तब छैटौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो महानदी यूफ्रेटिसमा खन्‍याए, र नदीको पानी सुकिहाल्‍यो र पूर्वबाट आउने राजाहरूका निम्‍ति मार्ग तयार भयो।