रूथ पुस्तक परिचय
पुस्तक परिचय
रूथको वृतान्त न्यायकर्ताहरूको उथल पुथलको समयभित्र घटेको एउटा शान्तिपूर्ण घटनाक्रमको वृतान्त हो। रूथ एक मोआबी स्त्री थिइन्। उनको विवाह एक इस्राएलीसँग भएको थियो। आफ्नो पतिको मृत्युहुँदा रूथले आफ्नी यहूदी सासुप्रति अचम्मको प्रेम र भक्ति देखाइन्। रूथले इस्राएलको परमेश्वरप्रति पनि ठूलो आदर देखाइन्। उनी सासुकै देशमा जान राजी भइन् र त्यहाँ उनले आफ्नो पतिको कुटुम्बमा दोस्रो विवाह गर्न पाइन्। त्यस विवाहको फलस्वरूप अन्त्यमा उनलाई इस्राएलको प्रमुख प्रसिद्ध राजा दाऊदको जिज्यू-आमा बन्ने सौभाग्य मिल्यो।
रूथको पुस्तकले हामीलाई देखाउँदछ, एक विदेशी नारीले इस्राएलको परमेश्वरप्रति भक्ति देखाएर उहाँतिर आउँदा कति आशिष् मिल्यो। परमेश्वरले साधारण भन्दा साधारण मानिसलाई र घटनालाई पनि आफ्नो काममा प्रयोग गर्न सक्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
रूथ पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: