YouVersion लोगो
खोज आइकन

२ यूहन्‍ना पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो यूहन्‍नाको दोस्रो पत्र “मण्डलीका गुरु” ले “स्‍त्री र तिनका छोरा-छोरीहरू” लाई लेखेका थिए। यो सायद तिनले त्‍यहाँको मण्‍डली र त्‍यसका सदस्‍यहरूलाई भनेका हुन्। यो छोटो समाचारचाहिँ एक-अर्कालाई प्रेम गर्नू भन्‍ने बिन्‍ती र झूटा शिक्षकहरू र तिनीहरूका शिक्षाको विरुद्धमा चेतावनी हो।
संक्षिप्‍त विषय-सूची
परिचय १-३
प्रेमको प्रमुखता ४-६
झूटो शिक्षाको विरुद्धमा चेतावनी ७-११
समाप्‍ति १२-१३

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्