२ तिमोथी पुस्तक परिचय
पुस्तक परिचय
यो दोस्रो पत्र पावलले प्रचारको काममा आफूभन्दा कान्छा सेवक तिमोथीलाई लेखेको निजी सल्लाह हो। यसको मुख्य विषय ‘सहन’ हो। यसमा तिमोथीलाई भक्तिभावसहित ख्रीष्ट येशूको विषयमा साक्षी दिइरहने, उहाँको सुसमाचार र पुरानो करारका साँचो शिक्षामा अडिरहने, दु:ख र विरोध आइपर्दा गुरु र प्रचारकको कर्तव्य पालन गर्दै रहने साहस जगाउने सल्लाह दिइएको छ।
तिमोथीलाई यस पत्रमा खास गरी “संसारका मूर्ख कुराहरूबाट” जोगिन चेतावनी दिइएको छ। यस्तो मूर्ख बहसले सुन्नेहरूलाई फाइदा गर्न छोडेर नाशमा पुर्याँउछ।
यी सबै विषयहरूमा पावलले तिमोथीलाई उनको जीवन र उद्देश्यको नमुना– उनको विश्वास, सहन, प्रेम र सतावटका बेला कष्टको सम्झना गराउँछन्।
संक्षिप्त विषय-सूची
परिचय १:१-२
प्रशंसा र बिन्ती १:३—२:१३
सल्लाह र चेतावनी २:१४—४:५
पावलको आफ्नै हालत ४:६-१८
समाप्ति ४:१९-२२
अहिले सेलेक्ट गरिएको:
२ तिमोथी पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: