३ यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यो यूहन्नाको तेस्रो पत्र “खीष्टिय-मण्डलीका गुरु” ले मण्डलीका गायस नामक अगुवालाई लेखेका थिए। तिनले गायसको तारिफ गर्छन् किनभने गायसले ख्रीष्टियानहरूलाई मद्दत दिएका थिए। तिनले डेमेत्रियस नामक मानिसको विरुद्धमा चाहिँ चेतावनी दिन्छन्।
विषय-सूची
परिचय १-४
गायसको तारिफ ५-८
डियोत्रिफसलाई दोषारोपण ९-१०
डेमेत्रियसबारे साक्षी ११-१२
समाप्ति १३-१५
अहिले सेलेक्ट गरिएको:
३ यूहन्ना पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.