YouVersion लोगो
खोज आइकन

दानिएल 9:4

दानिएल 9:4 सरल नेपाली

मेरा मानिसहरूको पापको निम्‍ति पश्‍चात्ताप गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई मैले प्रार्थना गरें। मैले बिन्‍ती गरें, “परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्‍नो करार पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्‍नेहरूलाई अटुट प्रेम गर्नुहुन्‍छ।

दानिएल 9 पढ्नुहोस्