YouVersion लोगो
खोज आइकन

एस्‍तर 8:11

एस्‍तर 8:11 सरल नेपाली

हरेक सहरमा आफ्‍नो बचाउको निम्‍ति यहूदीहरू सङ्गठित हुन सक्‍छन् र त्‍यसो गर्न राजाको अनुमति छ भनी ती चिठीमा लेखिएका थिए। कुनै प्रान्‍तमा कुनै जातिका मानिसहरूले हात-हतियार लिएर यहूदीहरू तिनीहरूका स्‍वास्‍नीहरू, छोरा-छोरीहरूमाथि हमला गर्नेलाई यहूदीहरूले तिनीहरूको सामनामा लडाइँ गर्न र मार्न सक्‍नेछन् अनि तिनीहरू एक-एकलाई नाश पारी तिनका जग्‍गा-जमिन, धन-सम्‍पत्ति लिन पाउनेछन् भन्‍ने पनि लेखिएको थियो।

एस्‍तर 8 पढ्नुहोस्