एस्तर पुस्तक परिचय
पुस्तक परिचय
एस्तरको पुस्तकमा भएका घटना फारस देशका महाराजाको हिउँदमा वास गर्ने महलमा भएका हुन्। ती घटनामा एस्तर नाम गरेकी एउटी हिब्रू वीर नारी मुख्य नायिका थिइन्। तिनले आफ्ना साहस र स्वजातिप्रतिको भक्तिद्वारा तिनीहरूलाई शत्रुका हातमा नाश हुनुबाट बचाइन्। यस पुस्तकमा यहूदीहरूको ‘पूरीम’ भनिने चाडको आधार, भूमिका र अर्थबारे व्याख्या वर्णन छ।
संक्षिप्त विषय-सूची
एस्तर रानी बन्छिन् १:१—२:२३
हामानको षड्यन्त्र ३:१—५:१४
हामानलाई मृत्युदण्ड ६:१—७:१०
यहूदीका शत्रुहरूको हार ८:१—१०:३
अहिले सेलेक्ट गरिएको:
एस्तर पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: