“तर त्यो मानिस धन्य हो, जसले ममाथि भरोसा राख्दछ। त्यो खोलाको छेउमा उम्रेको रूखजस्तो हो, जसको जरा पानीसम्म फिंजिएको हुन्छ। गर्मीका दिनमा त्यसलाई डर हुँदैन किनभने त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरी पर्दा पनि त्यसलाई केही चिन्ता हुँदैन किनभने त्यसले आफ्ना फल दिइरहन्छ।
यर्मिया 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 17:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू