YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:14-15

यूहन्‍ना 13:14-15 सरल नेपाली

मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले गरेजस्‍तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ।

यूहन्‍ना 13 पढ्नुहोस्