घाम र जून अँध्यारो हुनेछन् र ताराहरू फेरि चम्कनेछैनन्। परमप्रभु सियोन डाँडाबाट गर्जनुहुन्छ। यरूशलेमबाट उहाँको सोर मेघको गर्जनझैँ सुनिन्छ, आकाश र पृथ्वी थरथर काँप्छन्। तर उहाँले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ।
योएल 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योएल 3:15-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू