YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 1:5-6

नहेम्‍याह 1:5-6 सरल नेपाली

“हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ, हामी तपाईंको भय मान्‍छौं। तपाईंका आज्ञा मान्‍ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्‍नो करार तपाईंले विश्‍वासयोग्‍यतासाथ पूरा गर्नुहुन्‍छ। मलाई हेर्नुहोस्, प्रभु! मेरो बिन्‍ती सुन्‍नुहोस्, म रात-दिन तपाईंको दास इस्राएलीहरूको निम्‍ति प्रार्थना गर्दछु। हामी इस्राएलीहरूले पाप गर्‍यौं। म मान्‍दछु। मेरा पुर्खाहरूले पाप गरे, मैले पनि पाप गरें।

नहेम्‍याह 1 पढ्नुहोस्