YouVersion लोगो
खोज आइकन

हितोपदेश 6:10-11

हितोपदेश 6:10-11 सरल नेपाली

त्‍यसले भन्‍छ, “म एकैछिन सुत्‍नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” तर त्‍यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्‍यसमाथि आइलाग्‍नेछ।

हितोपदेश 6 पढ्नुहोस्