भजनसंग्रह 23
23
परमप्रभु हाम्रा गोठाला
1परमप्रभु मेरा गोठाला हुनुहुन्छ,
मलाई चाहिएका सबै थोक म पाउँछु।
2 #
प्रकाश 7:17
उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्छ
र ताजा पानीले भरेको शान्त पोखरीमा उहाँले मलाई लैजानुहुन्छ।
3उहाँले मलाई नयाँ बल दिनुहुन्छ,
आफ्नो प्रतिज्ञाअनुसार उहाँले
मलाई ठीक बाटोमा डोर्याउनुहुन्छ।
4घोर अन्धकारका बीचबाट भएर जानुपरे पनि
हे परमप्रभु! म डराउनेछैनँ किनभने तपाईं मेरो साथ हुनुहुन्छ,
तपाईंको गोठालाका छडी र लाठोले मेरो रक्षा गर्छन्।
5मेरा शत्रुहरूले देख्ने गरी तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ
मलाई आदरणीय पाहुनालाई झैँ स्वागत गर्नुहुन्छ
र मेरो कचौरा पोखिञ्जेल भरिदिनुहुन्छ।
6म जान्दछु कि तपाईंका भलाइ र प्रेम मसँग जीवनभरि रहनेछन्
र म बाँचुञ्जेल सदासर्वदा तपाईंको घर मेरो घर हुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 23: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: