भजनसंग्रह 23:2-3

भजनसंग्रह 23:2-3 सरल नेपाली

उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्‍छ र ताजा पानीले भरेको शान्‍त पोखरीमा उहाँले मलाई लैजानुहुन्‍छ। उहाँले मलाई नयाँ बल दिनुहुन्‍छ, आफ्‍नो प्रतिज्ञाअनुसार उहाँले मलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ।

भजनसंग्रह 23 पढ्नुहोस्