हजार वर्ष बितेपछि शैतान आफ्नो कैदबाट मुक्त हुनेछ र पृथ्वीका चारैतिर भएका जाति-जातिका मानिसहरूलाई अर्थात् “गोग” र “मागोग” लाई ठग्न जानेछ। शैतानले समुद्रको बालुवाजत्तिकै सङ्ख्यामा लडाइँ गर्न तिनीहरूलाई भेला गराउनेछ।
प्रकाश 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 20:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू