それから、イエスはパンを取り、感謝の祈りを唱えて、それを裂き、使徒たちに与えて言われた。「これは、あなたがたのために与えられるわたしの体である。わたしの記念としてこのように行いなさい。」
ルカによる福音書 22 पढ्नुहोस्
सुन्नुहोस् ルカによる福音書 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ルカによる福音書 22:19
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
12 दिनहरू
हामीलाई क्रिसमसको सबै उत्सव मन पर्छ, तर इस्टर पनि त्यत्तिकै महत्त्वपूर्ण छ। बेथलेहेममा सुरु भएको कथा गलगथामा टुंगिएको जस्तो देखिन्थ्यो, तर त्यहीँ अन्त्य भएन! यो इस्टरको १२ दिनको योजना हो, जसमा हामी अन्तिम भोज, येशूको मृत्यु, बीचमा विश्रामको दिन, र उहाँको महिमामय पुनरुत्थानको महत्त्वबारे मनन गर्नेछौं।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!