YouVersion लोगो
खोज आइकन

पत्रुसको पहिलो पत्र 4:16

पत्रुसको पहिलो पत्र 4:16 NERV

तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ।