YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 40:30-31

यशैयाको पुस्तक 40:30-31 NERV

जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्। तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँड्छन्।