YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 17:7-8

यर्मियाको पुस्तक 17:7-8 NERV

त्यो मानिस धन्य हो, जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ। त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोड्दैन।