YouVersion लोगो
खोज आइकन

यर्मियाको विलाप 1:20

यर्मियाको विलाप 1:20 NERV

“हे परमप्रभु मलाई हेर्नुहोस्! म दु:खमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।