YouVersion लोगो
खोज आइकन

मीकाको पुस्तक 4:2

मीकाको पुस्तक 4:2 NERV

धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।