YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 100

100
धन्यवादको भजन।
1हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2परमप्रभुको सेवामा खुशी हौ!
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
3परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
उहाँले हामीलाई बनाउनु भयो।
हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
4उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5परमप्रभु, भलो हुनुहुन्छ।
उहाँको प्रेम अनन्त छ।
हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 100: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्