भजनसंग्रह 114
114
1इस्राएल ले मिश्र त्यागेर गए।
याकूबले त्यो विदेशलाई त्यागेर गए।
2यहूदा परमेश्वरको खास मानिस भए।
इस्राएल उसको राज्य हुन गयो।
3लाल समुद्रले यो देखेर भाग्यो,
यर्दन नदी उल्टा बग्न थाल्यो।
4पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।
5लाल समुद्र, तिमी किन भागेर गयौं?
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
स्वामीको सामने थरहरी होऊ।
8परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 114: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: