1 कोरिन्थी 12:26
1 कोरिन्थी 12:26 NCV
एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्।