YouVersion लोगो
खोज आइकन

न्यायकर्ता 11:30-31

न्यायकर्ता 11:30-31 NCV

अनि यिप्‍ताले याहवेहमा यो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने, म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।”