YouVersion लोगो
खोज आइकन

यर्मिया 8:6

यर्मिया 8:6 NCV

मैले ध्यानपूर्वक सुनेको छु, तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्। तिनीहरू, “मैले के गरेको छु र?” भन्दै, कसैले पनि आफ्नो दुष्‍टताको पश्‍चात्ताप गर्दैनन्। युद्धको निम्ति घोडा जाइलागेझैँ, तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्।

यर्मिया 8 पढ्नुहोस्