YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:7-8

यूहन्‍ना 16:7-8 NCV

तर म तिमीहरूलाई साँचो भन्दछु: तिमीहरूको भलाइको निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि उहाँ आउनुभएपछि, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ।

यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:7-8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति