YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 146:7-8

भजनसंग्रह 146:7-8 NCV

उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ; याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।

भजनसंग्रह 146 पढ्नुहोस्