YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 26:2-3

भजनसंग्रह 26:2-3 NCV

हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्; किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।

भजनसंग्रह 26 पढ्नुहोस्