YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:19-20

यूहन्‍ना 6:19-20 NCV

तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटरजति गएका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे, र तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!”

यूहन्‍ना 6 पढ्नुहोस्