१ इतिहास 4:9
१ इतिहास 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।”
शेयर गर्नुहोस्
१ इतिहास 4 पढ्नुहोस्१ इतिहास 4:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
शेयर गर्नुहोस्
१ इतिहास 4 पढ्नुहोस्