१ कोरिन्थी 14:3
१ कोरिन्थी 14:3 पवित्र बाइबल (NERV)
तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्१ कोरिन्थी 14:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर अगमवाणी बोल्नेले चाहिँ मानिससँग बुझ्ने भाषामा बोल्छ अनि यसले मानिसलाई सहायता, उत्साह र शान्ति दिन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्