१ कोरिन्थी 15:21-22
१ कोरिन्थी 15:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:21-22 नेपाली समकालीन संस्करण (NCV)
किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा आउँछ। जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रीष्टद्वारा सबैलाई जीवित पारिनेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्