१ कोरिन्थी 15:55-56
१ कोरिन्थी 15:55-56 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?” मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:55-56 नेपाली समकालीन संस्करण (NCV)
“ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्