१ कोरिन्थी 8:13
१ कोरिन्थी 8:13 पवित्र बाइबल (NERV)
यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्१ कोरिन्थी 8:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 8 पढ्नुहोस्