१ कोरिन्थी 9:22
१ कोरिन्थी 9:22 पवित्र बाइबल (NERV)
कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्