१ यूहन्ना 2:9
१ यूहन्ना 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 2 पढ्नुहोस्१ यूहन्ना 2:9 पवित्र बाइबल (NERV)
एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 2 पढ्नुहोस्