१ राजाहरू 17:14
१ राजाहरू 17:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्ग्रोको तेल रित्तिनेछैन’।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म परमप्रभुले वर्षा पठाउने दिनसम्म भाँडोको पीठो र ढुङ्ग्राको तेल रित्तिनेछैन।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्