१ राजाहरू 17:4
१ राजाहरू 17:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्यहाँ खाना पुर्याइदिने आज्ञा दिएको छु।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले खोलाको पानी पिउनू, र तँलाई त्यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्