१ राजाहरू 17:9
१ राजाहरू 17:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्यहाँ बस्। त्यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्१ राजाहरू 17:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब झट्टै सीदोनका सारपतमा गएर त्यहाँ बस्। तँलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।”
शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्