१ राजाहरू 18:30
१ राजाहरू 18:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू तिनीकहाँ आए। त्यसपछि परमप्रभुको भत्केको वेदीलाई तिनले मरम्मत गरे।
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्१ राजाहरू 18:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब एलियाले मानिसहरूलाई भने, “मेरा नजिक आओ।” सबै उनको छेउमा चारैपट्टि जम्मा भए। उनले परमप्रभुको भत्केको वेदीलाई मरमत गरे।
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्