१ राजाहरू 18:39
१ राजाहरू 18:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ!”
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्१ राजाहरू 18:39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो देखेर मानिसहरू भूइँमा पस्रिए र कराएर भने, “परमप्रभु परमेश्वर हुनुहुन्छ, परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ!”
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्