१ राजाहरू 18:41
१ राजाहरू 18:41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।”
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्१ राजाहरू 18:41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि एलियाले आहाब राजालाई भने, “अब गएर भान्सा गर्नुहोस्। मैले भारी वर्षा आइरहेको आवाज सुन्दै छु।”
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्