१ राजाहरू 18:43
१ राजाहरू 18:43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने।
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्१ राजाहरू 18:43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” चाकर गयो र यसो भन्दै फर्क्यो, “मैले केही पनि देखिनँ।” सात पल्ट एलियाले त्यसलाई त्यसरी गएर हेर्न लाए।
शेयर गर्नुहोस्
१ राजाहरू 18 पढ्नुहोस्