१ राजाहरू 19:5
१ राजाहरू 19:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनी त्यही झाड़ीमुनि ढल्के र भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्