१ राजाहरू 19:7
१ राजाहरू 19:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहका दूत दोस्रो पल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्