१ राजाहरू 19:9
१ राजाहरू 19:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी त्यहाँ एउटा ओड़ारभित्र पसे र त्यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्१ राजाहरू 19:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए। याहवेहको वचन तिनीकहाँ आयो “एलिया, तँ यहाँ के गर्दैछस्?”
शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्