१ राजाहरू 3:11
१ राजाहरू 3:11 पवित्र बाइबल (NERV)
यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्नो निम्ति लामो आयु अथवा धन-सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्